प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बागलुङ: सवारी दुर्घटना

२०७८-१२-१४

  • A
  • A-
  • A+
Share

जिल्ला बागलुङ बडिगाँड गाउँपालिका ७ मध्यपहाडी लोकमार्ग स्थित खौँलारमा जलजलाबाट खौँलार तर्फ आउदै गरेको लु ४ त ९६८० नं.को ट्याक्टरले बिपरित दिशा तर्फ जाँदै गरेको बा-०३-०४ प ६९७५ नं. को मो.सा लाई ठक्कर दिँदा मो.सा. चालक जिल्ला रोल्पा परिवर्तन गाउँपालिका ६ बस्ने वर्ष ३० को धिरज रोक्का मगर घाईते भई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याईएको, अवस्था मध्यम, मो.सा, ट्याक्टर र ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०५-०५

जिल्ला तनहुँ आवुखैरेनी गा.पा ४ मुग्लिङ पुलजिप स्थित पृथ्वीराजमार्गमा खटिएको प्रहरी चेकिङ टोलिले मुग्लिङबाट आबुखैरेनी तनहुँ तर्फ आउदै गरेको Up56Bk 6760 नम्वरको भारतिय कारलाई चेक जाँच गर्ने क्रममा उक्त कार चालकको सिट पछाडी थैलीमा लुकाई छिपाई राखेको Dizepam - १२ एम्पुल, Phenreragan-१० एम्पुल, Buprenorphine - १० एम्पुल गरी जम्मा- ३२ एम्पुल प्रतिबन्धित लागुऔषध सहित कार चालक देश भारत उत्तर महाराज जि. शिर्सिया वस्ने बर्ष २३ को भुलन खान, ऐ,ऐ वस्ने वर्ष २१ को अमन चौधरी, ऐ,ऐ वस्ने बर्ष २६ को सन्दिप चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँमा पठाइएको ।