प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ : मो.सा.र अटो एकआपसमा ठक्कर खाँदा मो.सा.चालक घाईते

२०७८-१२-१२

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ व्यास न.पा.१ तालघरे स्थित पृथ्वीराजमार्गमा ग. १७ प १२०२ न.को मो.सा. र को.२ ह ७१४३ नं.को अटो एकआपसमा ठक्कर खाँदा मो.सा.चालक जि.तनहुँ व्यास न.पा.४ बस्ने वर्ष २६ को हिमाल गुरुङ घाइते भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहेको । दुबै सवारी साधन र अटो चालक प्रहरीको नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार