प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बागलुङः झुन्डि मृत्यु

२०७८-१२-०९

  • A
  • A-
  • A+
Share

जिल्ला बागलुङ गल्कोट न.पा.४ मल्म बस्ने वर्ष अं.५३ को गंगा बहादुर चोहाल आफ्नै  घरको काठको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार