प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जाः ट्याक्टर र मो.सा.एकआपसमा ठक्कर खाँदा मो.सा.चालक घाईते

२०७८-१२-०९

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा वालिङ न.पा.८ जैसिपधेरा स्थित सिद्दार्थ राजमार्गमा ग. १ त ४८६७ नं.को ट्याक्टर र लु ७ प ६२३० नं.को मो.सा. एकआपसमा ठक्कर खाँदा मो.सा.चालक ऐ.ऐ.६ मिर्दी बस्ने वर्ष २६ को आशिष अर्याल घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । ट्याकटर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार