प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: लागूऔषध सहित मानिस नियन्त्रणमा

२०७८-१२-०८

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका ९ पृथ्वीचोक स्थित अबैध रुपमा लागूऔषध कारोबार भएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिगई जिल्ला कास्की पोखरा महानगरपालिका ९ शिवटोल बस्ने वर्ष ३३ को चेते भन्ने बोध बहादुर गुरुङलाई संकास्पद अवस्थामा भेटी चेकजाँच गर्दा निजको साथबाट फेनारागन ३०,डाईजापम २८,नुफ्रिन २९ एम्पुल गरी जम्मा ८७ एम्पुल लागूऔषध र SYMPHONY Z32 मोबाइल १ थान र नगद रु.१०,०००।–(दश हजार) सहित फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०५-०५

जिल्ला तनहुँ आवुखैरेनी गा.पा ४ मुग्लिङ पुलजिप स्थित पृथ्वीराजमार्गमा खटिएको प्रहरी चेकिङ टोलिले मुग्लिङबाट आबुखैरेनी तनहुँ तर्फ आउदै गरेको Up56Bk 6760 नम्वरको भारतिय कारलाई चेक जाँच गर्ने क्रममा उक्त कार चालकको सिट पछाडी थैलीमा लुकाई छिपाई राखेको Dizepam - १२ एम्पुल, Phenreragan-१० एम्पुल, Buprenorphine - १० एम्पुल गरी जम्मा- ३२ एम्पुल प्रतिबन्धित लागुऔषध सहित कार चालक देश भारत उत्तर महाराज जि. शिर्सिया वस्ने बर्ष २३ को भुलन खान, ऐ,ऐ वस्ने वर्ष २१ को अमन चौधरी, ऐ,ऐ वस्ने बर्ष २६ को सन्दिप चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँमा पठाइएको ।