प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: सवारी दुर्घटना

२०७८-१२-०३

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की रुपा गाउँपालिका ४ गैरीपोखरी स्थित देउरालीबाट पोल्याङ्ग तर्फ जादै गरेको प्र ३-०३-००१ ह ३५० नं. को अटो आफै अनियन्त्रित भई सडकको बाँया तिर पल्टिन जाँदा उक्त अटोमा सवार निम्न ६ जना घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएको उक्त स्थानमा प्रहरी टोली खटिगएको, सवारी साधन घटनास्थलमै, चालक घाईते ।

निम्नः-

१.चालक जिल्ला तनहुँ व्यास नगरपालिका १२ देउराली बस्ने वर्ष ३८ को बल्लु दवाडी, अवस्था सिरियस ।

२. जिल्ला कास्की रुपा गाउँपालिका ४ स्यालडाँडा बस्ने वर्ष ४४ की कल्पना गुरुङ, अवस्था सिरियस ।

३.ऐ. बस्ने वर्ष १३ की रेविका गुरुङ, अवस्था सामान्य ।

४.ऐ. बस्ने वर्ष २० की सविना कुमाल, अवस्था सामान्य ।

५.ऐ. बस्ने वर्ष २२ को शेर ब. गुरुङ, अवस्था सामान्य ।

६. ऐ. बस्ने वर्ष १७ की रेजिना गुरुङ, अवस्था सामान्य ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।