प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जाः मो.सा.दुर्घटना हुँदा चालक घाईते

२०७८-१२-०१

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा पुतलीबजार न.पा.१० सुम्रेखोला स्थित ग. २१ प ५३६४ नं.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला स्याङ्जा भिरकोट न.पा.१ बयरघारी बस्ने वर्ष १४ को ईसाद अलि घाईते भई चरक अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार