प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बागलुङः जिप र मो.सा.एकआपसमा ठक्कर खाँदा मो.सा.चालक घाईते

२०७८-११-२५

  • A
  • A-
  • A+
Share

जिल्ला बागलुङ ढोरपाटन न.पा.२ खोल्तुबोट स्थित मध्यपहाडी लोकमार्गमा ग. १ ज ३२०६ नं.को जिप र ध. २ प १८३ नं.को मो.सा. एक आपसमा ठक्कर खाँदा मो.सा.चालक जिल्ला बागलुङ तमानखोला गा.पा.६ नर्जापाटा बस्ने वर्ष ३६ को खगेन्द्र बि.क.घाईते भई गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको । जिप चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार