प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लमजुङः झुन्डि मृत्यु

२०७८-११-१२

  • A
  • A-
  • A+
Share

जिल्ला लमजुङ मर्स्याङदी गा.पा. २ पुर्वेयटोल  बस्ने वर्ष अं. ६४ को डिल बहादुर तामाङ आफ्नै बारीमा रहेको टमाटरको टनेलभित्र बाँसको बलोमा डोरीको पासो लगाई  झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार