प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जाः बस र मो.सा.एकआपसमा ठक्कर खाँदा मो.सा.चालक घाईते

२०७८-११-०४

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा गल्याङ न.पा.७ सानो थुम्का स्थित गल्याङ पिडिखोला भित्री सडक खण्डमा ग. १२ प २४८ नं.को मो.सा.र लु. १ ख ६८४२ नं.को बस एक आपसमा ठक्कर खाँदा मो.सा.चालक जिल्ला स्याङ्जा गल्याङ न.पा.७ बस्ने वर्ष २१ को रामचन्द्र भण्डारी घाईते भई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार