प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ : जिपले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

२०७८-११-०१

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ म्याग्दे गा.पा.१ बरचौर स्थित पृथ्वी राजमार्गमा ग. २ च ७४७४ नं.को बलेरो जिपले ग. ७  प ५८२६ नं.को स्कुटर लाई ठक्कर दिंदा स्कुटर चालक जिल्ला तनहुँ  म्याग्दे गा.पा.१ तल्लो गुणादी बस्ने वर्ष ४० को मनोज खनाल गम्भीर घाइते भई जिल्ला अस्पताल तनहुँमा उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको । जिप चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार