प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: सवारी दुर्घटना

२०७८-१०-२९

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ आँबुखैरेनी गाउँपालिका ०४ ऐना पहरा स्थित पृथ्वीराजमार्ग सडक-खण्डमा आँबुखैरेनीबाट मुग्लिनतर्फ जाँदै गरेको बा१२च २८३ नं.को स्कारपियो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल मर्स्याङ्दी नदिको किनारमा खस्दा स्कार्पियो चालक जिल्ला बर्दिया ठाकुरबाबा न.पा.६ बस्ने वर्ष ३१ को रोशन खनाल घाईते भई उपचारको लागि हाडजोर्नी अस्पताल आँबुखैरेनीमा पठाईएको, अवस्था माध्यम उक्त स्थानमा प्रहरी टोली खटि गएको । 

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ : म्याग्दी
२०८३-०४-०८

मिति २०८३।०४।०८ गते भुल बहादुर तिलिजाको जाहेरीले कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला म्याग्दी रघुगंगा गा.पा.४ दग्नाम बस्ने वर्ष ४५ को गुन बहादुर पुर्जा पुर्पक्षको लागी जिल्ला कारागार म्याग्दीमा रहेकोमा तत्कालिन म्याग्दी आक्रमणमा कारागारबाट फरार भएकोमा सम्मानित जिल्ला अदालत म्याग्दीको फैसलाले २० बर्ष कैद सजाय तोकिई १९ वर्ष ७ महिना कैद सजाए भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई निजको वतन देखी ५ कि.मि. टाढा लेकमा रहेको गोठमा लुकेर बसिरहेको अवस्थामा जि.प्र.का.म्याग्दीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको ।