प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व) : लागूऔषध सहित मानिस पक्राउ

२०७८-१०-२७

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु न.पा.८ स्थित पूर्व-पश्चिम राजमार्गमा ना. ५ ख ३०७४ नं.को बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला नवलपरासी (पूर्व) हुप्सेकोट गा.पा.४ बस्ने वर्ष २३ को खडक बहादुर रजाली मगरको साथबाट नुर्फिन १८ एम्पुल, डाइजेपाम १८ एम्पुल र फेनेरागन १८ एम्पुल गरी जम्मा ५४ एम्पुल लागूऔषध  नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार