प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बलेरो र मो.सा.एक-आपसमा ठक्कर खाँदा २ जना घाईते

२०७८-१०-०७

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी (पूर्व) मध्यविन्दु न.पा.१० स्थित पूर्व-पश्चिम राजमार्ग लु. १ च ३३३७ नं.को बलेरो र लु. ४५ प  ६६५८ नं.को मो.सा.एक-आपसमा ठक्कर खाँदा मो.सा.चालक जि.न.प.(पूर्व) विनयीत्रिवेणी गा.पा.१ बस्ने वर्ष ३६ को राजकुमार बि.क.र मो.सा.पछाडि सवार ऐ.ऐ. बस्ने वर्ष ३२ को मिलन गुरुङ गम्भीर घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । बलेरो चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार