प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): मो.सा. बसमा ठक्कर खाँदा मो.सा.चालक घाईते

२०७८-०९-२७

  • A
  • A-
  • A+
Share

पौष २७, जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा.२ भृकुटीचोक स्थित ना. ४ ख १०४१ नं.को बसमा ना. ४६ प ३५५४ नं.को मो.सा.ठक्कर खाँदा मो.सा.चालक जिल्ला बागलुङ जैमिनी न.पा.९ बस्ने वर्ष अं.२१ को सन्तोष पौडेल घाईते भई नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको । दुवै सवारी साधन र बस चालक प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार