प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ : झुन्डि मृत्यु

२०७८-०९-२१

  • A
  • A-
  • A+
Share

पौष २१, जिल्ला तनहुँ व्यास न.पा.१२ बस्ने वर्ष अं.४८ को  राजेन्द्र पाण्डे आफ्नो घरदेखि नजिकै रहेको दबदबेको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार