लमजुङः मो.सा.ले ठक्कर दिँदा वालिका घाईते
२०७८-०९-२०
- A
- A-
- A+
पौष २०, जिल्ला लमजुङ
सुन्दरबजार न.पा.७ पाउदी स्थित ग. १५ प ६७०६ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ.बस्ने
वर्ष ७ कि लक्ष्मी भुजेललाई ठक्कर दिँदा घाईते भई भरतपुर अस्पताल चितवनमा उपचार
भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।