प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ : शव फेला

२०७८-०९-१९

  • A
  • A-
  • A+
Share

पौष १९, जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.३ शिवालय मन्दिर स्थित साधु बस्ने धर्मशालाको बरण्डा (पेटी) मा नामथर वतन नखुलेको, तराई (मधेशी) मुलको जस्तो देखिने, वर्ष अं.३० को  पुरुष व्यक्ति मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार