प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्कीः जिप दुर्घटना हुँदा २ जना घाईते

२०७८-०९-१४

  • A
  • A-
  • A+
Share

पौष १४, जिल्ला कास्की पोखरा म.न.पा.२५ याम्दी स्थित हेम्जाबाट पोखरा तर्फ आउदै गरेको ग ३ च ५२६७ नं.को जिप अनियन्त्रित भई सडक छेउमा रहेको १ तले ब्लकले बनेको टिनले छाएको कच्ची घरमा ठक्कर खाई दुर्घटना हुँदा उक्त घर भित्र बसेका निम्न २ जना ब्यक्तिहरु घाईते भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहको । जिप घटनास्थलमा नै रहेको । जिप चालक प्रहरीको नियन्त्रणमा रहेको ।

                               निम्न:-

१.घर धनी जिल्ला कास्की पोखरा म.न.पा.२५ याम्दी बस्ने वर्ष ७५ को झक बहादुर गुरुङ ।

२.ऐ.ऐ. बस्ने वर्ष ९५ को झाक्री बहादुर गुरुङ ।

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ : म्याग्दी
२०८३-०४-०८

मिति २०८३।०४।०८ गते भुल बहादुर तिलिजाको जाहेरीले कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला म्याग्दी रघुगंगा गा.पा.४ दग्नाम बस्ने वर्ष ४५ को गुन बहादुर पुर्जा पुर्पक्षको लागी जिल्ला कारागार म्याग्दीमा रहेकोमा तत्कालिन म्याग्दी आक्रमणमा कारागारबाट फरार भएकोमा सम्मानित जिल्ला अदालत म्याग्दीको फैसलाले २० बर्ष कैद सजाय तोकिई १९ वर्ष ७ महिना कैद सजाए भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई निजको वतन देखी ५ कि.मि. टाढा लेकमा रहेको गोठमा लुकेर बसिरहेको अवस्थामा जि.प्र.का.म्याग्दीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको ।