प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

२०७८-०९-१२

  • A
  • A-
  • A+
Share

पौष १२, जिल्ला नवलपरासी (पूर्व) विनयीत्रिवेणी गा.पा.३ भुटुके स्थित भित्री सडक खण्डमा लु. २ ख ४७०८ नं.को टिप्पर दुर्घटना हुँदा टिप्पर चालक जिल्ला मकवनपुर मनहरी गा.पा.१ बस्ने वर्ष ३४ को प्रकाश थिङको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको । टिप्पर घटनास्थलमा नै रहेको । 

सम्बन्धित समाचार