प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बागलुङ: मो.सा.दुर्घटना हुँदा २ जना घाईते

२०७८-०९-०७

  • A
  • A-
  • A+
Share

पौष ७, जिल्ला बागलुङ, बागलुङ न.पा.१ मालढुङ्गा स्थित ध. १ प ५६७५ नं.को मो.सा आफै अनियन्त्रित भई  दुर्घटना हुँदा मो.सा.चालक जि.पर्वत फलेवास न.पा.३ शंकरपोखरी बस्ने वर्ष २१ को आशिष पौडेल र मो.सा.पछाडि सवार ऐ.ऐ. बस्ने वर्ष १९ को शुशिल सापकोटा घाईते भई धवलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८३-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा. ४ बेनीटार स्थित पृथ्वीराजमार्गमा मुग्लिङपुल जिप तनहुँबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको ग.प्र. ०१-००१ ख ०११४ नम्बरको हाईसमा सँगै आएका सवार जिल्ला काठमाण्डौं टोखा न.पा.- ५ धापसी बस्ने वर्ष ३० को सन्तोष खाती र बस्ने वर्ष २६ को सागर श्रेष्ठको झोला चेकजाँच गर्ने क्रममा सागर श्रेष्ठको पछाडि भर्ने झोलामा लुकाई छिकाई राखेको SPASPAIN - ३३ टयाप्लेट, PREGABALIN - २६ क्पासुल नियन्त्रित‌ औषधी सहित निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।