प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: स्कारपियो र मो.सा.एकआपसमा ठक्कर खाँदा मो.सा.चालक घाईते

२०७८-०९-०६

  • A
  • A-
  • A+
Share

पौष ६, जिल्ला तनहुँ भानु न.पा. ९ रानिपानि स्थित डुम्रे बेशिसहर सडक खण्डमा ग. १९ प १० नं. को मो.सा. र बा.प्र. ०१- ०२५- च ००३१ नं. को स्कारपियो एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मो.सा.चालक जि.तनहुँ भानु न.पा. ११ रुपाकोट बस्ने वर्ष अं.२० को प्रबिन गुरुङ घाईते भई कालिका किल्निक बाईस जागरमा तनहुँमा उपचार भईरहेको । दुबै सवारी साधन र स्कारपियो चालक प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार