प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: झुन्डि मृत्यु

२०७८-०९-०४

  • A
  • A-
  • A+
Share

पौष ४, जिल्ला स्याङ्जा आँधीखोला गा.पा. ६ घर भई हाल जि.कास्की पोखरा म.न.पा. १७  जाग्रतीमार्ग स्थित मामा कृष्ण प्रसाद पौडेलको घरमा बस्ने वर्ष १८ को रामचन्द्र ढकाल पङ्खा राख्ने हुकमा सलको पासो लगाई झुन्डि मृत अबस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार