प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): मो.सा.ले साईकललाई ठक्कर दिँदा २ जना घाईते

२०७८-०९-०१

  • A
  • A-
  • A+
Share

पौष १, जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा.१ स्थित ना. ३३ प ९४२८ नं.को मो.सा.ले साइकललाई ठक्कर दिँदा साइकल यात्री जि.न.प.(पूर्व) गैडाकोट न.पा.२ बस्ने वर्ष अं.१६ को समिर परियार र ऐ.साइकल पछाडी सवार ऐ.ऐ.बस्ने वर्ष अं.१० को आशिस कुमाल घाईते भई नयाँ मेडीकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार