प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: ट्रक र मो.सा.एकआपसमा ठक्कर खाँदा मो.सा.चालक घाईते

२०७८-०८-२९

  • A
  • A-
  • A+
Share

मंसिर २९, जिल्ला तनहुँ ब्यास न.पा.१ अम्रेनी स्थित पृथ्बीराजमार्गमा ना. ७ ख ३४९२ नं.को ट्रक र ग. १४ प १००० नं.को मो.सा.एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला तनहुँ व्यास न.पा.११ शेरा बस्ने वर्ष ३३ को अशोक बि.क. घाइते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । दुबै सवारी साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको  ।

सम्बन्धित समाचार