प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): मो.सा.दुर्घटना हुँदा चालक घाईते

२०७८-०८-२८

  • A
  • A-
  • A+
Share

मंसिर २८, जिल्ला नवलपरासी (पूर्व) मध्यविन्दु न.पा.१० स्थित भित्रि सडक खण्डमा ना. ३० प ३६६५ नं को मो.सा.आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक ऐ.ऐ.१२ तमास्पुर बस्ने वर्ष अं ३५ को प्रमोद कुमाल घाईते भई स्थानीय मेडिकल अरुणखोलामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार