तनहुँ: मो.सा.दुर्घटना हुँदा १ जना घाईते
२०७८-०८-२५
- A
- A-
- A+
मंसिर २५, जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.५ झरौटा
स्थित ग. ३ प २५८ नं.को मो.सा.लाई ग. ११ प २७९९ नं.को मो.सा.ले ठक्कर दिँदा २७९९
नं.को मो.सा.पछाडि सवार जिल्ला तनहुँ भिमाद न.पा.२ बस्ने वर्ष ३४ को पुर्ण बहादुर
आले घाइते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । दुबै मो.सा.र
चालक प्रहरीको नियन्त्रणमा रहेको ।