प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

२०७८-०८-१८

  • A
  • A-
  • A+
Share

मंसिर १८, जिल्ला तनहुँ व्यास न.पा.११ जुगेपानी स्थित ग. १ त ६२८८ नं. को ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक जिल्ला तनहुँ व्यास न.पा.११ जुगेपानी बस्ने वर्ष अं.२० को अमृत नेपालीको घटनास्थलमा नै मृत्यु भएको । ट्याक्टर घटनास्थलमा नै रहेको । 

सम्बन्धित समाचार