प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): बलेरो र अटो रिक्सा ठक्कर खाँदा २ जना घाईते

२०७८-०८-१४

  • A
  • A-
  • A+
Share

मंसिर १४, जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु न.पा. १५ गडार खोला स्थित लु.१ स ३९९८ नं. को अटो रिक्सा र प्र.२-०३-००१च ०३२८ नं. को बलेरो पिकअप एक आपसमा ठक्कर खाँदा अटो चालक जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु न.पा. १२ तमासपुर बस्ने वर्ष ३१ को अमिर सापकोटा र अटोमा सवार ऐ.ऐ. बस्ने वर्ष १८ को सुजन कुमाल घाईते भई नारायणी सामुदायिक अस्पताल चितवनमा उपचार भईरहेको । बलेरो चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार