सवारी दुर्घटना : तनहुँ
२०८३-०५-२९
- A
- A-
- A+
जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. ४ दुलेगौडा बनकेवा
चोक स्थित पृथ्विराजमार्गमा बेलचौताराबाट दुलेगौडा तर्फ जाँदै गरेको ग ९ प ७०६८
नं. को मोटरसाइकल चालकले नियन्त्रण
गुमाई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. ५ बेलचौतारा
बस्ने बर्ष ३० को मदन थापाको दायाँ कुममा चोट लागि घाईते भई उपचारको लागि तनहुँ
सेवा अस्पताल दुलेगौडामा सामान्य उपचार पश्वात २९ गते ००:५० बजे थप उपचारको लागि
मेट्रोसिटी अस्पताल पोखरा पठाईएको ।