प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७८-०७-१९

  • A
  • A-
  • A+
Share

 कार्तिक १९, जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु न.पा.३ ईटौरा बस्ने बर्ष ३३ को दिल बहादुर महतोको घरमा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध नाईट्रोभेट १५६ पिस र अवैध गाँजा अं.१ के.जी.फेला पारी निजलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार