प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : तनहुँ

२०८२-०८-२२

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा. २ ढापटार स्थित पृथ्वी राजमार्गमा आँबुखैरेनीबाट डुम्रे तर्फ जाँदै गरेको बा.प्र.०२-०२१प ६८२६ नं को मोटरसाइकल चालकले नियन्त्रण गुमाइ सडकमा पल्टन गई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.१ सत्रसय बस्ने बर्ष ४२ को बीर बहादुर गुरुङ घाईते भई उपचारको लागी आँबुखैरेनी अस्पताल तनहुँ पठाइएको, मुखमा र दाँया खुट्टामा चोट लागेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।