प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला कास्की : सवारी दुर्घटना

२०८२-०२-२९

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा  महानगरपालिका १८ चपाईचौतारा स्थित सडक खण्डमा कास्कीकोटबाट पोखरा तर्फ आउँदै गरेको ध २ प ४३१५ नं. को मोटरसाइकल र बिपरित दिशा तर्फ जाँदै गरेको ग २ ख १२५१ नं. को टिप्पर एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा चालक बागलुङ न.पा.३ बस्ने वर्ष ३२ को सचिन के.सी मोटरसाइकल पछाडि सवार बस्ने वर्ष ३२ को प्रदिप श्रीष,  घाइते भई उपचारको लागि साहारा अस्पताल, बागलुङ बसपार्क पठाएको, दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा अन्य अवस्था सामान्य रहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।