प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : मुस्ताङ

२०८१-०७-२३

  • A
  • A-
  • A+
Share

जिल्ला मुस्ताङ थासाङ गा.पा.२ न्याउरिकोट स्थित ग १ य १२३२ नं.को पर्यटक स्कारपियो सवारी चालक जिल्ला कास्की पोखरा म.न.पा.३१ बेगनास बस्ने वर्ष ५० को सुवास सुनारले पार्कीङ गरी राख्ने क्रममा अचानक ब्रेक फेल भइ सडक भन्दा २ मिटर तल खस्न गई सल्लाको रुखमा ठक्कर खाँदा सवारी साधनको अगाडीको भागमा सामान्य क्षति भएको, मानवीय क्षति नभएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटि गएको, सवारी साधनलाई ट्याक्टरको सहायताले निकाली सुरक्षित स्थानमा साइड लगाएर राखेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।