प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना: जिल्ला नवलपरासी (पूर्व)

२०८१-०६-२१

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी (पूर्व) बिनयी त्रिवेणी गाविस २ दाउन्ने बजार स्थित पूर्व-पश्चिम राजमार्गमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु ४० प ३५१४ नम्बरको मोटरसाईकल बिपरित दिशाबाट आउँदै गरेको ना ६ ख ७४७९ नम्बरको टेलरको पछाडिको भागमा चिप्लिएर ठक्कर खादाँ मोटरसाईकल चालक जिल्ला पाल्पा रिब्दीकोट गाविस १ बस्ने वर्ष २३ को किसान सुनार को बायाँ खुटामा चोट, उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा, सवारी साधन र चालक नियत्रणमा ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।