सवारी दुर्घटना : म्याग्दी
२०८१-०६-०१
- A
- A-
- A+
जिल्ला म्याग्दी बेनी न.पा.६ डम्मरा स्थितमा बेनीबाट बाबियाचौर तर्फ जादै गरेको ध १ ब २१६ न.को मोटरसाइकलले पैदल यात्री ऐ.न.पा.९ घर भई हाल डम्मरा स्थित मामा घर गएको अवस्थामा प्रदिप श्रेष्ठको छोरा बर्ष ३ को सानरीक श्रेष्ठलाई ठक्कर दिदा घाईते भई बेनी अस्पताल म्याग्दीमा सामान्य उपचार पश्चात थप उपचारको लागि १०:४५ बजे पोखरा रिफर भएको घाईतेको टाउकोमा भित्रि चोट,ओठ र बाया घुडामा चोट लागेको, मोटरसाइकल र चालक प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको ।