सवारी दुर्घटना
२०८१-०४-१६
- A
- A-
- A+
जिल्ला लमजुङ मध्यनेपाल न.पा. ८ लाङदीखोला स्थित
लाङदीसेतीबाट लाङदीखोला तर्फ आउँदै गरेको ग ३ प ६५७९ नं.को मो.सा.चालकले नियन्त्रण
गुमाउन गई दुर्घटना हुदाँ मो.सा.चालक जिल्ला लमजुङ बेसिशहर न.पा.५ लाङदीसेती घर भई
मध्यनेपाल न.पा.८ स्थित युनियन हाईड्रोपावरमा कार्यरत कर्मचारी (डियुटी जाने
क्रममा) बर्ष ३४ को सुक ब.गुरुङको घाँटी र छातीमा चोट लागि घाईते भई उपचारको लागि
मेडि प्लस अस्पताल पोखरामा उपचार भईरहेको, अवस्था मध्यम
।