प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : न.प.(पूर्व)

२०८१-०४-०२

  • A
  • A-
  • A+
Share

जिल्ला न.प.(पूर्व) कावासोती न.पा.८ खरकट्टा जंगल स्थितमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु ४४ प ३४७० नं.को मोटरसाइकल चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा बुलिङटार गा.पा.६ बस्ने वर्ष २४ को चालक रुम बहादुर सार्की र पछाडी सवार वर्ष २१ को सुमन ठकरी घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई निजहरुलाई उपचारको लागी नवलपुर अस्पताल कावासोतीमा पठाएको । 

सम्बन्धित समाचार
सवारी दुर्घटना: बागलुङ
२०८३-०१-३०

जिल्ला बागलुङ ढोरपाटन न.पा.५ लामडाँडा भित्री कच्ची सडक खण्डमा लामडाँडा देखि बुर्तिबाङ तर्फ आउदै गरेको ध१त ५७७ नं.को ट्याक्टर अनियन्त्रीत भई सडक देखि अ.११ फिट तल बस्ने चुणामणी बि.क.को ढुङ्गा माटोले बनेको टिनले छाएको १ तले कच्ची गोठ माथी खस्न गई दुर्घटना भएको ट्याक्टरमा सवार वर्ष १६ को शुसिल कुमार बि.क. घाईते अवस्थामा फेला पारी उपचारको लागि बुर्तिबाङ अस्पताल बागलुङ पठाएकोमा ऐ.०७:३० बजे सम्बन्धित चिकित्सकद्वारा मृत घोषणा गरेको, ट्याक्टर चालक फरार खोजतलास कार्य भई रहेको, ट्याक्टर साहु प्रहरी सम्पर्कमा रहेको, गोठमा आंसिक क्षती भएको, पशुचौपाय क्षती नभएको ।