प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला नवलपरासी पूर्व : सवारी दुर्घटना

२०८१-०३-१३

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी पूर्व गैँडाकोट नगरपालिका ६ शिव चोक स्थित भित्री सडकखण्डमा ना २८ प २१०९ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा स्कुटर चालक गैंडाकोट नगरपालिका ६ बस्ने बर्ष २९ को अनिल सुनार घाईते भई उपचारको लागी पुरानो मेडिकल कलेज चितवन ल्याएको,टाउकोमा चोट,अवस्था गम्भिर, उपचारमा निजको भिनाजु संलग्न रहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।