प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला नवलपरासी पूर्व : सवारी दुर्घटना

२०८१-०३-१३

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी पूर्व गैँडाकोट नगरपालिका ६ शिव चोक स्थित भित्री सडकखण्डमा ना २८ प २१०९ नम्बर को स्कुटर चालकले नियन्त्रण गुमाई दुर्घट्ना हुँदा स्कुटर चालक जिल्ला नवलपरासी बस्ने बर्ष २९ को अनिल सुनार घाईते भई उपचारको लागी पुरानो मेडिकल कलेज चितवन ल्याएको,टाउकोमा चोट,अवस्था गम्भिर, उपचारमा निजको भिनाजु संलग्न,स्कुटर घाईतेको घरमा रहेको, सवारी चालक नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।