प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला कास्की : लागु औषध सहित मानिस नियन्त्रण लागु

२०८१-०३-०९

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा १७ छोरेपाटन स्थित सुनौलीबाट पोखरा तर्फ आउँदै गरेको लु १ ख ४९५० को बसमा जिल्ला कास्की अन्नपूर्ण गाउँपालिका ३ काडे बस्ने वर्ष ४१ को बिरेन्द्र तुलाचनले लागु औषध लुकाई ल्याएको सुचनाको आधारमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पछाडी बोक्ने झोलामा डाईजापाम ७३, फेनेरागन ७४, बुर्फिन ६८ गरी जम्मा २१५ एम्पुल लागु औषध सहित निज व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।