प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला नवलपरासी (पूर्व) : सवारी दुर्घट्ना

२०८१-०३-०७

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी (पूर्व) बुलिङटार गा.पा.५ सान्डाडा स्थित सान्डाडाबाट खहरे तर्फ जाँदै गरेको लु ५ त ६५९ नं को ट्याक्टरमा सवार बस्ने वर्ष १८ की बिरमाया सारू सोही ट्याक्टरको मोटरगार्डबाट खसी ट्याक्टरको पछाडिको चक्काले किच्न जाँदा घट्ना स्थलमानै मृत्यु भएको,ट्याक्टर साहु  वर्ष २८ को रिनेश गुरुङ सम्पर्कमा,ट्याक्टर घट्ना स्थलमा चालक फरार खोजतलास कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।