प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला लमजुङ : सवारी दुर्घटना

२०८१-०३-०४

  • A
  • A-
  • A+
Share

जिल्ला लमजुङ बेसिशहर न.पा.२ मनकामना डाडाँ स्थित भित्री सडक खण्डमा भकुन्डे बाट मनकामना डाडाँ तर्फ जादै गरेको ग३च २५८१ नम्बरको दुध बोक्ने बलेरो जिप बाटो भस्सिएर खोल्सामा पल्टिएन गई चालक तनहुँ बन्दीपुर बस्ने बर्ष २३ को संजय बि.क.लाई उपचारको लागि लमजुङ अस्पताल पठाएको, अवस्था सामान्य,जिप उठाउने पहल भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।