प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : स्याङ्जा

२०८१-०३-०१

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा पुतलीबजार न.पा. ११ मायाटाँरी स्थित सिदार्थ राजमार्ग बुटवलबाट पोखरा तर्फ आउदै गरेको ग १६ प ४००४ नम्बर को स्कुटर चालकले नियन्त्रण गुमाई डिभाईडरमा ठोकिन गई दुर्घटना हुदाँ चालक पोखरा १० जनप्रिय मार्ग बस्ने बर्ष ३० को मोहन गुरुङ घाईते भई जिल्ला अस्पताल स्याङ्जामा उपचार भईरहेको, बाहिरीचोट नभएको, अबस्था मध्यम,स्कुटर नियन्त्रणमा ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।