प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : नवलपरासी(पूर्व)

२०८१-०२-२०

  • A
  • A-
  • A+
Share

जिल्ला न.प.(पूर्व) हुप्सेकोट गा.पा.१ जुगेपानी स्थित भित्री सडक खण्डमा जुगेपानीबाट हसौरा तर्फ जाँदै गरेको ग.प्र.०४-००१ प ७७२८ नं. को मोटरसाइकल चालकले नियनत्रण गुमाई सडक छेउमा रेहेको बिजुलीको पोलमा ठोकीन जाँदा मोटरसाइकल चालक वर्ष ३८ को दिपक राना घाईते भई उपचारको लागी मध्यविन्दु जिल्ला अस्पताल डण्डा ल्याएकोमा सामान्य उपचार पश्वात थप उपचारको लागी भरतपुर रिफर, शरिरको बिभिन्न भागमा चोट,अवस्था सिरियस उपचारमा निजको श्रिमती कृष्णमाया राना संलग्न रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।