प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : स्याङ्जा

२०८१-०२-१६

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा वालिङ न.पा.९ हस्पिटलचोक स्थित भित्री सडक खण्डमा बा ९६ प ५९६२ नं.को मोटरसाइकलले पैदलयात्री वर्ष ४२ को टोप बहादुर गुरुङलाई ठक्कर दिँदा घाईते भई उपचारको लागि प्राथामिक स्वाथ्य केन्द्र वालिङ ल्याईएकोमा सामान्य उपचार पश्चात ०९:३० बजे गण्डकी मेडिकल कलेज पोखरा रिफर गरेको, दुवै घुंडा र टाउकोमा चोट,अवस्था मध्यम,उपचारमा आफन्त संलग्न रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।