प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : मुस्ताङ

२०८१-०२-१४

  • A
  • A-
  • A+
Share

जिल्ला मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गा.पा.३ छुसाङ स्थित होटल ग्राण्ड सम्बला नजिकै ताङवेबाट कोरोला नाकासम्म साईकलिङ गर्ने क्रममा जिल्ला काठमाण्डौ काठमाण्डौ म.न.पा.१६ नयाँबजार बस्ने वर्ष १६ को सरोज डंगोलले चलाएको साईकल ओभर स्पिडको कारण पल्टन गई दुर्घटना हुँदा साईकल चालक घाईते भई उपचारको लागि जिल्ला अस्पताल जोमसोम ल्याई चेकजाँच गराउदा चिकित्सकले निजको घुडा माथि को भागमा फ्याक्चर भएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।