प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

झुण्डी मृत्यु : बागलुङ

२०८१-०२-१४

  • A
  • A-
  • A+
Share

जिल्ला बागलुङ गलकोट न.पा.२ छबिसे स्थित पातल खरिया बस्ने तेज बहादुर बि.क.को छोरी वर्ष २१ की पुनम बि.क. आफ्नै घर नजिकै आफ्नै गोठको दोस्रो तलामा काठको बलोमा नाम्लाको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा रेहेको, प्रहरी द्वारा थप अनुसन्धान कार्य भइरेहेको । 

सम्बन्धित समाचार