प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

झुण्डी मृत्यु : तनहुँ

२०८१-०२-०९

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ भानु न.पा.४ पन्थगाँऊ बस्ने वर्ष ५५ को शिबलाल रानाभाट ,निज मृतक भु.पु.नेपाली सेना रहेको, निजले मानसिक औषधी सेवन गर्ने गरेको, घरमा श्रीमती,छोरा,बुहारी रहेको, घरमा कोही कसैलाई नसोधी हिडेकोमा मिति २०८१।०२।०९ गते ०८:४५ बजे घर देखी ५०० मिटर उत्तर तर्फको जंगलमा रहेको चिलाउनेको रुखमा नाईलनको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा स्थानियले देखि प्रहरीलाई खबर गरेको ।  

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।