प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

झुण्डी मृत्यु : गोरखा

२०८१-०२-०४

  • A
  • A-
  • A+
Share

जिल्ला गोरखा आरुघाट गा.पा.६ ठुलो श्वारा स्थितमा रहेको चिलाउनेको रुखमा जिल्ला गोरखा बारपाक सुलिकोट गा.पा.७ धारापानि बस्ने वर्ष ५६ को रेशम प्रसाद ढकाल प्लाष्टिकको डोरिको पासो लगाई झुण्डि मृत्यु भएको, निज मृतक मानिस मिति २०८१।०२।०२ गते बाट हराएको भनि प्र.चौ.घ्यामपेसाल गोरखामा हुलिया निवेदन परेको, खोजतलासको लागि हुलिया परिपत्र भएको, मृतकको घरमा श्रीमती छोरा बुहारी रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।